Tuesday, July 7, 2020

मुक्तक




भो मलाई अब, यार चाहिँदैन 
तिम्रो झुटो अब प्यार चाहिँदैन  ।


यता पनि स्वार्थ, उता पनि स्वार्थ 
स्वार्थिहरूको अब, संसार चाहिँदैन ।

                    त्रिबिक्रम  घिमिरे