Sunday, September 20, 2020

भन्दिन म सधैभरि - मुक्तक


 भन्दिन म सधैभरि, झलमल  बनाउँछुु
न त भन्छु सुनै सुनको, महल बनाउँछु 

संगै जिउला सकेजति, खुसि पनि दिउला
नसोच्नु कतै दोबाटोमा, अलमल बनाउछु  
                                 २०७७-०६-०२