सालि भन्न पहिले, कालि चाहियो
लौ न एउटि दिल-वालि चाहियो
यो मायाको फुलबारि, गोड्न सक्ने
सुन्दर बगैंचाकि, माली चाहियो
२०७७-०६-०५
भन्दिन म सधैभरि, झलमल बनाउँछुु
न त भन्छु सुनै सुनको, महल बनाउँछुसंगै जिउला सकेजति, खुसि पनि दिउलानसोच्नु कतै दोबाटोमा, अलमल बनाउछु२०७७-०६-०२